सुदूरपश्चिम प्रदेश : भत्ता र अनुगमनमा मात्रै ९३ करोड खर्च, अझै सुविधा बढाउन विधेयक पारित
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले गएका चार वर्षमा बैठक भत्ता, भ्रमण भत्ता र अनुगमन भ्रमणमा ९२ करोड ८९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार...