जनअदालतमा उपस्थित हुन प्रधानमन्त्री ओली र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।...