ईयूको प्रतिवेदन विषको थोपा जस्तै हो– रवीन्द्र मिश्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ईयूको प्रतिवेदन विषको थोपा जस्तै हो– रवीन्द्र मिश्र


१३ चैत्र २०७४, मंगलबार


काठमाडौं । विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन (ईयू) को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन्।

मिश्रले ट्विट गर्दै भनेका छन् ‘विषका थोपा चुहाउँदै हिँड्नेहरूः पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनहरू आफूलाई चेतनशील भन्नेले भरिएको छ। तर तीमध्ये कति कयौं अफ्रिकी र एशियाली देशका समस्यालाई जटील बनाउनमा जिम्मेवार छन्, किनभने, ती असल देखिँदै विषका थोपा चुहाउन खप्पिस छन्। ईयुको प्रतिवेदन पनि त्यही नै हो।’

हेर्नुस मिश्रको ट्विट यस्तो छ

प्रतिक्रिया दिनुहोस