विकासका लागि रोल्पाका जनप्रतिनिधि एउटै थलोमा
रोल्पा । नयाँ काम देखाएर लोकप्रिय हुने प्रतिस्पर्धामा देखिएका यहाँका स्थानीय तहहरुले माओवादी जनयुद्धका घाइतेलाई भत्ता दिनेदेखि गाउँपालिकाका सबै फुसको छाना विस्थापित गर्नेसम्मको योजना सुनाएका छन् । माओवादी जनयुद्धमा घाइते...