प्रधानसेनापति क्षत्री र चिनियाँ रेलवे ब्युरो ग्रुपका सीईओ रोङ जुङबीच भेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति क्षत्री र चिनियाँ रेलवे ब्युरो ग्रुपका सीईओ रोङ जुङबीच भेट


६ बैशाख २०७५, बिहिबार


काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री र चिनियाँ रेलवे ब्युरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोङ रोङ जुङबीच भेटवार्ता भएको छ ।

बिहीबार जंगी अड्डामा भएको भेटमा समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस