लाखौँ ठगी गरेको अभियोगमा सहकारी अध्यक्ष पक्राउ
नुवाकोट । बचतकर्ताबाट सङ्कलित लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ ।...