घुस लिने शिक्षा प्रमुख अख्तियारको फन्दामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घुस लिने शिक्षा प्रमुख अख्तियारको फन्दामा


९ जेष्ठ २०७५, बुधबार


सुनसरी । घुस लिएको आरोपमा सुनसरीका जिल्ला शिक्षा समन्वय समितिका प्रमुख खगेन्द्र सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिदै गर्दा बुधबार विहान उनी पक्राउ परेका हुन् ।

सुनसरीको एक आधारभूत विद्यालयको शौचालय र पर्खाल निर्माणका लागि जिल्ला समन्वय समितिबाट आर्थिक सहयोग उपलब्ध गराए बापत् सुवेदीले उक्त रकम लिएका थिए ।

प्रतिक्रिया दिनुहोस