स्वदेश फर्किएका सन्दीपको भव्य स्वागत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वदेश फर्किएका सन्दीपको भव्य स्वागत


८ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा उत्कृष्ठ प्रदर्शन गरेका नेपाली क्रिकेटर सन्दिप लामिछाने मंगरबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनलाई स्वागत गर्न नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालगायतलेको टोली विमानस्थल पुगेको थियो ।

आइपीएलमा दिल्लीबाट अन्तिम ३ खेल खेलेका उनले ५ विकेट लिँर्दै उत्कृष्ठ प्रदर्शन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस