आधिकारिक ट्रेड युनियनद्वारा आन्दोलनको घोषणा, ६०१ आन्दोलन परिचालन समिति गठन
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित सङ्घीय निजामती सेवा विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ । युनियनले प्रतिवेदन पारित गरेको निर्णयप्रति असहमति...