कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानमा तीन निर्देशक नियुक्त
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन् । काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा.जगदीशचन्द्र...