भारतमा कोरोना संक्रमित १० लाख नाघे « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भारतमा कोरोना संक्रमित १० लाख नाघे


२ श्रावण २०७७, शुक्रबार


काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनुको संख्या १० लाख तीन हजार ८३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ३४ हजार ९५६ नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २५ हजार ६०२ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका ६ लाख ३५ हजार ७५७ संक्रमित निको भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस