नेकपा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित


२ श्रावण २०७७, शुक्रबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ ।

आज ११ बजेका लागि तय भएकाे बैठक दिउँसाे ३ बजेसम्मका लागि स्थगित भएकाे हाे।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि केही घण्टाका लागि बैठक स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस