सुनचाँदीको भाउ घट्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको भाउ घट्यो


२ श्रावण २०७७, शुक्रबार


काठमाडौं : सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा १ सय रुपैयाँले घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस