कोरोना संक्रमितको संख्या १७३४४ पुग्यो, डिस्चार्ज हुनेको संख्या ११,२४९ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमितको संख्या १७३४४ पुग्यो, डिस्चार्ज हुनेको संख्या ११,२४९


१ श्रावण २०७७, बिहिबार


काठमाडौं । गत २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या १६७ जना पुगेको बताए ।

योसँगै नेपालमा संक्रमितको संख्या १७३४४ जना पुगेको छ ।

आज थप २१३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपालमा कारोना निको भइ डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस