पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीन घाइते
सुरुङ्गा । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका-७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर-९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला...