भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन हुने


६ श्रावण २०७७, मंगलबार


काठमाडौँ । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो ।

मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सञ्‍चारमन्त्री डा.युवराज खतिवडाले पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय पछि गरिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस