इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा भदौ ७ गतेदेखि
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले लकडाउनका कारण रोकिएको स्नातकोत्तर तहको परीक्षा भदौ ७ गतेदेखि गर्ने भएको छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले बुधबार एक सूचना जारी...