७ सय ९६ प्रहरी जवानलाई हवल्दारमा बढुवा (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७ सय ९६ प्रहरी जवानलाई हवल्दारमा बढुवा (सूचीसहित)


८ श्रावण २०७७, बिहिबार


काठमाडौं । नेपाल प्रहरीका ७ सय ९६ प्रहरी जवानलाई प्रहरी हवल्दारमा बढुवा गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका ७९६ प्रहरी हवल्दार पदमा प्रहरी जवानलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

करिब एक बर्षदेखि रोकिएको प्रहरी हवल्दारमा बढुवाको लागि प्रक्रिया शुरु भएको थियो ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस