अख्तियारको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ कर्मचारीमा कोरोना पुष्टि
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको...