कोभिड-१९ का लागि २० प्रतिशत बेड नछुट्याउने अस्पतालको पीसीआर अनुमति खारेज : स्वास्थ्य मन्त्रालय
काठमाडौं । कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित कोभिड १९...