सीपीएल : सन्दीप लामिछानेले आज खेल्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सीपीएल : सन्दीप लामिछानेले आज खेल्दै


प्रशासन संवाददाता

३ भाद्र २०७७, बुधबार


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले सोमबारदेखि सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) खेल्दै छन् ।

उनको टोली जमैका तलावाज र सेन्ट लुसिया जोउक्ससँग खेल्दै छ । ट्रीनिडाड एन्ड टोबेगोमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे हुने छ । पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ ।

कोरोना भाईरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस