संघीय निजामती विधेयक संशोधनको माग गर्दै सामान्य प्रशासनमन्त्री र दलहरूलाई ज्ञापनपत्र
काठमाडौँ । स्थानीय तह कर्मचारी सेवा सञ्जालले संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी लगायत राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाएको छ । विधेयकमा...