माग बेवास्ता गरिनुले सहकारी घोटालामा गृहमन्त्रीको संलग्नता पुष्टि भएको डा. महतको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले सहकारी घोटालाका विषयमा पार्टीले राखेको मागका विषयमा बेवास्ता गरेकाले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि हुँदै गएको बताएका छन् ।...