निर्दोष भए छानबिन समिति बनाउन किन अप्ठेरो ? भन्दै गृहमन्त्रीलाई प्रदीपको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई सरकारी प्रकरणमा निर्दोष भए संसदीय छानबिन समिति गठन गर्न किन तयार नभएको भन्दै प्रश्न गरेका छन् । सोमबार काठमाडौँमा आयोजित...