उपप्रधानमन्त्री महरा पाकिस्तान प्रस्थान
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आठौँ अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा पाकिस्तानतर्फ प्रस्थान गर्नुभएको छ । उपप्रधानमन्त्री महरा आज राति ९ः३० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको...