स्वेच्छिक अवकास योजनामा सहभागि कर्मचारीद्वारा सूचना माग गर्दै सामान्यलाई पत्र
काठमाडौं । स्वेच्छिक अवकास योजनामा सहभागि कर्मचारीहरुले सूचना माग गर्दै सामान्य प्रशासन मन्त्रालयमालाई पठाएका छन् । स्वेच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीहरुको सूची निवेदन दिने अवधि समाप्त भएको तीस दिनभित्र...