अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने


१५ चैत्र २०७४, बिहिबार


काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ यो सबैको प्रिय कलाकारको जोडी हो । धुर्मुस सुन्तली फाउन्डेसनबाट यो जोडिले ४ वटा नमूना वस्ती निर्माण निर्माण गरी समाजलाई हस्तान्तरण गरिरहेको छ ।

यतिबेला यो जोडी समाज विकासमा मनैदेखि जुटेको छ । बिहीबार मात्रै धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने बताएका छन् ।

हेर्नुस यस्तो छ धुर्मुसले गरेको घोषणा

प्रतिक्रिया दिनुहोस