चिकित्सा शिक्षा अध्यादेश संसदमा पेश « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

चिकित्सा शिक्षा अध्यादेश संसदमा पेश


१४ चैत्र २०७४, बुधबार


काठमाडौँ । चिकित्सा शिक्षा अध्यादेशलाई संसदमा प्रस्तुत गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश संसदमा पेश गर्ने निर्णय गरेका हुन् ।

अध्यादेशले डा. गोविन्द केसीको मागअनुसार १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस