विश्वशान्ति र समृद्धिका लागि योगदान गरौँ : राष्ट्रपति भण्डारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वशान्ति र समृद्धिका लागि योगदान गरौँ : राष्ट्रपति भण्डारी


१५ चैत्र २०७४, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिएका छन् ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई बिहीबार अपराह्न सम्बोधन गर्दै उनले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताए । राष्ट्रपतिले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न अन्तर्राष्ट्रिय जगत्सँग उचित ढंगले समन्वय गर्दै मुलुकभित्र, छिमेकमा र विश्वशान्ति र समृद्धिका लागि सक्दो योगदान गरौँ भने । रासस

प्रतिक्रिया दिनुहोस