१८ सहसचिवको सरुवा, भरतपुर महानगरपालिकाको कार्यकारीमा नेत्र सुवेदी
काठमाडौं । सरकारले १८ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भरतपुर महानगरपालिकाको...