अनुमतिबिना काम गर्ने ११ उत्तर कोरियाली दरबारमार्गबाट पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनुमतिबिना काम गर्ने ११ उत्तर कोरियाली दरबारमार्गबाट पक्राउ


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७५, शनिबार


काठमाडौँ । महानगरीय अपराध अनुसन्धान विभागले दरबारमार्गमा रहेको प्योङयोङ आरेऱ्याङ रेस्टुरेन्टमा अबैधरुपमा काम गरिरहेका ११ जना उत्तर कोरियालीलाई पक्राउ गरेको छ ।

पर्यटक भिषामा नेपाल आएर काम गरिरहेका उत्तर कोरियालीले श्रम अनुमतिको कागज देखाउन नसकेपछि प्रहरीले उनीहरुलाई पक्रेको थियो। नेपालको कानुन अनुशार श्रम विभागबाट अनुमति नलिइकन नेपालमा कामदार बन्न पाइँदैन।

प्रतिक्रिया दिनुहोस