उपत्यकामा पानी वितरणको कार्यतालिका फेरबदल, २ देखि १२ दिन बिराएर पानी आउने
काठमाडौँ । उपत्यकामा खानेपानी वितरणको कार्य तालिका फेरबदल गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गर्नुपर्ने भएकाले दैनिक आउँदै गरेको १७ करोड लिटर पानी उपलब्ध नहुने भएपछि काठमाडौँ उपत्यका...