गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै राजीनामा दिएका हुन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि शनिवार काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।

मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस