आगामी तीन दिनको मौसम : केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह
काठमाडौँ। आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश...