२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीय प्रहरी ऐन चाँडो ल्याउन गृहमन्त्रीलाई प्रदेश मन्त्रीहरूको सुझाव

अ+ अ-

काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग छलफल गरेका छन् । आइतबार विपद् व्यवस्थापनको विषयमा केन्द्रित रहेर मन्त्री अधिकारीले छलफल गरेका हुन् ।

छलफलको क्रममा प्रदेश मन्त्रीहरूले मन्त्री अधिकारीलाई सङ्घीय प्रहरी ऐन चाँडै ल्याउन सुझाव दिएका छन् । प्रदेशका एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्री छलफलमा प्रदेश मन्त्रीहरूले मन्त्री अधिकारीलाई प्रहरी समायोजन छिटो सक्न पनि आग्रह गरेको बताए ।

छलफलमा व्यवस्थापन, कोरोना महामारी, मुलुकको शान्ति सुरक्षा लगायतका विषयमा छलफल केन्द्रित रहेको थियो ।