धितोपत्र बोर्डका अध्यक्षलाई निलम्बन गर्न कर्मचारी युनियनको माग
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गर्न बोर्डको कर्मचारी युनियनले माग गरेको छ । आइतबार बोर्डको कर्मचारी सङ्गठनले विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुङ्गानाले पदको प्रतिष्ठा र बोर्डको...