सत्ता गठबन्धन कार्यदलले न्यूनतम् साझा कार्यक्रम आइतबार सार्वजनिक गर्ने
काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार...