राष्ट्रपति भण्डारी समक्ष तीन आयोगले बुझाए वार्षिक प्रतिवेदन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन वटा संवैधानिक आयोगले आ–आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा थारु आयोग, राष्ट्रिय समावेशी आयोग र महिला आयोगका अध्यक्षहरुले आ–आफ्ना...