पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने ओलीकाे अठोट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने ओलीकाे अठोट


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् ।

पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस