सार्वजनिक सवारी दुर्घटनामा परि घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने
काठमाडौँ । सार्वजनिक सवारी दुर्घटनामा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूको किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरूको निःशुल्क उपचार...