मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु


२६ आश्विन २०७८, मंगलबार


काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जनाको मत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

नेपालगन्जबाट सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगिसकेका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस