शान्ति सुव्यवस्था कायम राख्न बारा र पर्साका सुरक्षा निकाय प्रमुखलाई गृहसचिव पाण्डेको निर्देशन
वीरगन्ज । गृह सचिव टेकनारायण पाण्डेले बारा र पर्साका सुरक्षा निकायका प्रमुखलाई यस क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय पर्सामा एक कार्यक्रमबिच बारा...