लोक सेवा तयारी : महत्वपूर्ण प्रश्न तथा उत्तरहरू
१) खुला सरकार साझेदारिता भनेको के हो ? खुला सरकार साझेदारिता संघीय र प्रादेशिक सरकारको तहमा नागरिक सशक्तीकरण, पारदर्शिता, भ्रष्टाचार विरुद्धको नियमित लडाइ, नवीन प्रविधिको प्रयोगद्वारा शासकीय संरचनाको सशक्तीकरणद्वारा खुला...