राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, अनलाईबाटै दरखास्त(विज्ञापनसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, अनलाईबाटै दरखास्त(विज्ञापनसहित)


प्रशासन विशेष ब्युरो

२९ कार्तिक २०७५, बिहिबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १ सय १४ पदमा कर्मचारी माग गरेको छ ।

बैंकले सहायक निर्देशक(अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आज(विहिबार)देखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ।

हेर्नुहोस् सूचना

 

प्रतिक्रिया दिनुहोस