कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य सहितको कृषिमन्त्रीले ल्याए ५८ बुँदे मार्गचित्र
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले मन्त्रालयको ५८ बुँदे मार्गचित्र सार्वजनिक गरेका छन् । आइतबार सिंहदरबारमा आयोजित एक समारोहका बीच मार्गचित्र सार्वजनिक गर्दै उनले मुलुकलाई कृषिमा...