ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमायो
काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा तेस्रो ओभरको चौथो बलमा नेपालले आसिफलाई गुमाएको...