नेपाललाई छैटौँ सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट
काठमाडौँ । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले छैटौँ विकेट गुमाएको छ । कुशल भुर्तेलले आफ्नो लगातार दोस्रो ओभरमा विकेट लिए । उनले व्यक्तिगत...