नेपाल ए ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल ए ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाल ए ले क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ ।

खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस