क्यानडाले नेपाललाई दियो २४१ रनको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

क्यानडाले नेपाललाई दियो २४१ रनको लक्ष्य


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ ।

मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।

क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।

साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस