नामिबियाविरुद्ध नेपालले पुरा गर्‍यो एक सय रन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नामिबियाविरुद्ध नेपालले पुरा गर्‍यो एक सय रन


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ नेपाल र नामिबियाबीचको खेल जारी छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा नेपालले एक सय रन पुरा गरेको छ।

ओपनर आशिफ शेखले अर्धशतक पुरा गरेका छन्। उनले ५८ र कुशल मल्ल २२ रन बनाएर खेलिरहेका छन्।

हाल नेपालले तीन विकेट विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए लगत्तै क्रिजमा आएका अनिश साह पनि शून्य रनमा पेभिलिएन फर्किए। त्यस्तै देव खनाल पनि शून्यमा आउट भए।

Tags :
प्रतिक्रिया दिनुहोस